संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा मंगलबार बसेको बैठकले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर ठहर गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई पार्टी स्वार्थमा प्रयोग नगर्न र घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरिएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया