SHAREHUBSHAREHUB

रास्वपाको महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने

AdvertisementAds
रास्वपाको महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने
AdvertisementAds

नेपाली कांग्रेसका महामन्त्री गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।

थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन उनी चितवन जाने कार्यक्रम रहेको छ।

रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ। रास्वपाको पहिलो महाधिवेशन आज चितवनमा औपचारिक रूपमा उद्घाटन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स