कांग्रेस सरकारबाट बाहिरिने गगन थापाको संकेत

कांग्रेस सरकारबाट बाहिरिने गगन थापाको संकेत

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक संजाल फेसबुकमा लेख्दै थापाले पार्टीलाई सरकारबाट फिर्ता गराउनुपर्ने उल्लेख गरेका छन्।

उनले फेसबुकमा, ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’ लेखेका छन्।

Screenshot 2025 09 09 094509 https://bajarkochirfar.com/gagan-thapa-hints-at-leaving-congress-government | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स