नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
बुधबार सभापति थापा र उपसभापति शर्मा, खड्कालाई भेट्न उनकै निवास गल्फुटार पुगेका थिए ।
भेटमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा विस्तृत छलफल भएको छ । सभापति थापाले पछिल्लो समय पार्टीभित्रका असन्तुष्ट पक्षहरूसँग निरन्तर संवाद अघि बढाइरहेका छन् ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया