मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दर अपरिवर्तित

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दर अपरिवर्तित

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। यस समीक्षामा बैंकले नीतिगत दरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले ५ प्रतिशतको नीतिगत दर, ३ प्रतिशतको निक्षेप संकलन दर, र ब्याजदर कोरिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। साथै, अनिवार्य नगद मौज्दात र बैधानिक तरलता अनुपातमा पनि कुनै परिवर्तन गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स