SHAREHUBSHAREHUB

अर्थमन्त्री पौडेलले भने: “रास्वपा खहरे बाढीजस्तै हो, अब हराउँदै जान्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १ गते
AdvertisementAds
अर्थमन्त्री पौडेलले भने: “रास्वपा खहरे बाढीजस्तै हो, अब हराउँदै जान्छ”
AdvertisementAds

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवस्थालाई बर्खाको खहरे बाढीसँग तुलना गरेका छन्।

आज नेपाल पत्रकार महासंघ, पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भने, “एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्। रास्वपा पनि अब हराउँदै जानेछ।” उनले विरोधमा रमाउने राजनीति लामो समय टिक्दैन भनी दाबी गरे।

मन्त्री पौडेल सिन्दुर जात्रामा सहभागी हुन तानसेन आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स