अन्तत: प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

अन्तत: प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीका सचिवालयले उनले राजीनामा दिएको पुष्टि गरेको छ ।

जेन–जी युवाहरूले सोमबारदेखि भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

G0ZHp5laYAAsc20 https://bajarkochirfar.com/finally-prime-minister-oli-resigns-from-his-post | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स