मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ। आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो।
आयोगबाट स्वीकृति प्राप्त भएसँगै कम्पनी अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गर्नेछ। सेबोनको स्वीकृति प्राप्त गरेपछि मात्र हकप्रद सेयर सार्वजनिक रूपमा निष्काशन गर्ने प्रक्रिया अघि बढ्नेछ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया