SHAREHUBSHAREHUB

घर खरानी पारेर अझै सम्पत्ति विवरण चाहियो ? खरानी छ उठाएर लैजा सरकार: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २० गते
AdvertisementAds
घर खरानी पारेर अझै सम्पत्ति विवरण चाहियो ? खरानी छ उठाएर लैजा सरकार: केपी ओली
AdvertisementAds

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो सम्पत्ति विवरणबारे छानबिन प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक पार्टी कार्यक्रममा बोल्दै ओलीले आफ्नो घर आगलागीबाट नष्ट भइसकेको उल्लेख गर्दै पुनः सम्पत्ति विवरण मागिनुलाई लिएर आपत्ति जनाए।

उनले व्यंग्यात्मक शैलीमा भने, “भएको एउटा घर खरानी पारेर फेरि सम्पत्ति विवरण चाहियो ? खरानी छ लैजा सरकार।”

ओलीले सरकारको यस्तो कदमलाई अनावश्यक भन्दै आलोचना गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स