देउवा दम्पत्ती घाइते

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
देउवा दम्पत्ती घाइते

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा घाइते भएका छन्।

जेन–जी युवाहरूले सोमबारदेखि भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स