बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारमा केही कैदीबन्दी भाग्ने प्रयास गरे। जेलमा आगो लागेको बहाना गर्दै कुम्लोकटुरो बोकेर कारागार गेट तोड्न खोज्दा उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लियो। प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका कैदीहरूलाई समेत सेनाले रोक्यो।
गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भाग्ने समूहमा थिएनन् र उनी जहाँ राखिएको थियो त्यहीँ बसिरहेका थिए। केही कैदीले मौकाको फाइदा उठाउन भनेका थिए, तर मनाङले भाग्न नमानेको सेनाले जनाएको छ।
मनाङे ०७९ प्रदेशसभा निर्वाचनबाट निर्वाचित थिए र सर्वोच्च अदालतको फैसलाअनुसार सजाय भोगिरहेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया