SHAREHUBSHAREHUB

सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएजस्तो हुनुपर्छ: रवि लामिछाने

AdvertisementAds
सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएजस्तो हुनुपर्छ: रवि लामिछाने
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग आज बिहान सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सहमति अनुसार पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता र सम्भावित प्रधानमन्त्रीको भूमिकामा बालेन शाह रहने उल्लेख गरिएको छ।

बालेन शाह रास्वपामा आबद्ध हुन सहमत भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत् राखिने छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स