SHAREHUBSHAREHUB

जनकपुरधामबाट कांग्रेसको ‘मिसन मधेश’: गगन थापाले आज सार्वजनिक गर्दैछन् चुनावी ‘प्रतिज्ञापत्र’

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ६ गते
AdvertisementAds
जनकपुरधामबाट कांग्रेसको ‘मिसन मधेश’: गगन थापाले आज सार्वजनिक गर्दैछन् चुनावी ‘प्रतिज्ञापत्र’
AdvertisementAds

नेपाली कांग्रेसको मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ आयोजना हुँदैछ। चुनावी अभियानअन्तर्गत हुन लागेको उक्त सभालाई पार्टीका सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा उनले पार्टीको चुनावी घोषणापत्र पनि सार्वजनिक गर्नेछन् जसलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ।

मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवका अनुसार सभामा करिब एक लाख मानिस सहभागी गराउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स