प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कांग्रेस र एमालेका उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बोलाइएको छ।
बैठकमा संसदमा प्रस्तुत गरिएका अध्यादेशहरू पारित गर्ने विषयमा छलफल गरिनेछ। यसमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित संयन्त्रमा रहेका नेताहरूको सहभागिता रहने अपेक्षामा छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया