नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे।
उनले लामिछानेलाई गिरफ्तार गरी कानूनी प्रक्रिया अनुसार १० दिनभित्र अदालतमा लैजानुपर्नेमा जानाजान मानसिक दबाब सिर्जना गर्न विभिन्न स्थानमा पठाइएको दाबी गरे। उनले लोकतान्त्रिक व्यवस्थामा यस्तो व्यवहार अस्वीकार्य भएको बताउँदै अदालतको फैसला मान्नुपर्नेमा जोड दिए।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया