SHAREHUB SHAREHUB

कांग्रेसका सांसद भण्डारीको प्रश्न, “सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला-जिल्लामा चलाउने हो भने को बाँकी रहन्छ ?”

Advertisement Ads
कांग्रेसका सांसद भण्डारीको प्रश्न, “सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला-जिल्लामा चलाउने हो भने को बाँकी रहन्छ ?”
Advertisement Ads

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा दायर मुद्दामा प्रतिक्रिया दिएका छन्।

सांसद भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भने, “यदि सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला-दर-जिल्लामा चलाउने हो भने, अब को बाँकी रहन्छ?” उनले थपे, “प्रतिक्रियामा रमाउने साथीहरू हतार नगर्नुहोस्, सत्यलाई समयले थाहा हुन्छ।”

download 5 https://bajarkochirfar.com/congress-mp-bhandaris-question-who-will-be-left-if-the-issue-of-asset-laundering-is-to-be-tried-in-district-after-district | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स