जेनजी आन्दोलनमाथि सरकारले गरेको दमनबारे केही कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामाबारे छलफल सुरु गरेका छन्।
पार्टीका वरिष्ठ नेता शेखर कोइरालाले सोमबार साँझै आफ्ना मन्त्रीहरूलाई तत्काल पदबाट राजीनामा दिन सुझाव दिएका थिए।
कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा बुझाइसकेका छन् भने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि तयारी गरिरहेका छन्। मन्त्रीहरू भैंसेपाटी निवासमा छलफलमा छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया