जेन जी प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ। यस क्रममा नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग सुरु भएको छ।
कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो।’ लेखेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया