कक्षा १२ को परीक्षाको समयतालिका सार्वजनिक, कहिलेदेखि सुरु हुने ? [सूचनासहित]

कक्षा १२ को परीक्षाको समयतालिका सार्वजनिक, कहिलेदेखि सुरु हुने ? [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुनेछ।

यो समयतालिका साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका आंशिक परीक्षार्थीहरूका लागि लागू हुने गरी प्रकाशित गरिएको हो।

632451561 1276011691254264 383708430804935155 n https://bajarkochirfar.com/class-12-exam-schedule-made-public-when-will-it-start | %tags

637285202 959051560127899 3050761061862400640 n https://bajarkochirfar.com/class-12-exam-schedule-made-public-when-will-it-start | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स