SHAREHUBSHAREHUB

रास्वपा महाधिवेशनमा सीके राउत : देश बनाउने सपनालाई शुभकामना दिन आएको हुँ

AdvertisementAds
रास्वपा महाधिवेशनमा सीके राउत : देश बनाउने सपनालाई शुभकामना दिन आएको हुँ
AdvertisementAds

जनमत पार्टीका अध्यक्ष सीके राउतले देश निर्माणको सपना बोकेर अघि बढेका जनतालाई शुभकामना दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी भएको बताएका छन्।

चितवनमा आइतबार आयोजित रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले देश बनाउने चाहना सबैको साझा उद्देश्य भएको बताए।

उनले रास्वपाका नेता तथा कार्यकर्ताहरू पद प्राप्तिका लागि नभई देश परिवर्तन गर्ने उद्देश्यसहित राजनीतिमा आएको उल्लेख गरे।

“तपाईंहरू पदका लागि होइन, देश बनाउने चाहना र जुनुनका लागि आउनुभएको हो। म पनि देश बनाउने चाहनालाई शुभकामना दिन आएको हुँ। तपाईंहरूले देख्नुभएको सपनाको शुभकामना दिन आएको हुँ,” राउतले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स