सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय फागुन ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकमा लिइएको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पछि, आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण प्रक्रिया सुरु हुनेछ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया