सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २५ गते
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। मंसिर २४ गते आयोजित कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट, हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको आधारमा करसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।

लाभांश स्वीकृति र वितरणका लागि प्रस्ताव पछि नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाको अनुमोदन आवश्यक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स