नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१२६९८ प्रतिशतका दरले हुन आउने १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया