सेन्ट्रल फाइनान्सले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

सेन्ट्रल फाइनान्सले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। फाइनान्सले शाखा इञ्चार्ज (अफिसर स्तरसम्म), आईटी, प्रशासन, अपरेशन्स र क्रेडिट विभागका सहायक स्तर पदका लागि  कर्मचारी माग गरेको हो।

उम्मेदवारले सम्बन्धित विषयमा स्नातक गरेको हुनु पर्दछ र बैंक/वित्तीय संस्थामा कामको अनुभव तथा कम्प्युटर ज्ञान अनिवार्य छ।

भाद्र १७ गतेसम्म कम्पनीको करियर पेजमार्फ आवेदन दिन सकिनेछ।

Wanted 2082 05 03 2 324x1024 1 https://bajarkochirfar.com/central-finance-is-looking-for-employees-for-which-positions-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स