नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

छिमेक लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 17 2 2025 114248 nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-how-much-is-each | %tags

त्यस्तै, ग्लोबल आईएमई बैंकले वितरण गरेको ५ प्रतिशत बोनस सेयर बराबरको  १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 17 2 2025 114312 nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-how-much-is-each | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स