instainsta

दुई दलीय संयन्त्रको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३ गते
दुई दलीय संयन्त्रको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु
AdvertisementAds

आज (बुधबार) साँझ ५ बजे बालुवाटारमा दुई दलीय संयन्त्रको बैठक बस्ने भएको छ। बैठकमा शिक्षक आन्दोलनसहित समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

मंगलबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको छलफलपछि बैठक बोलाउने सहमति भएको हो। सरकारले संसद्को बर्खे अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाउने तयारी गरे पनि शिक्षकहरूले आन्दोलन स्थगित नगर्ने अडान लिएका छन्।

यी विषयको समाधानका लागि संयन्त्रले छलफल गरी सरकारलाई सुझाव दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स