SHAREHUB SHAREHUB

भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

Advertisement Ads
भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

भुजुङ हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार बिहानै सेयर बाँडफाँड प्रक्रिया पूरा गरिएको हो।

कम्पनीले पहिलो चरणअन्तर्गत पुस ३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख कित्ता सेयर निष्काशन गरेको थियो। यसमा कुल ६९,४५७ जनाबाट आवेदन परेकोमा ६९,४६५ आवेदन योग्य ठहरिएका छन्।

मागभन्दा बढी आवेदन परेपछि सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको हो। बाँडफाँड नतिजाअनुसार १० हजार जना आवेदकले मात्र सेयर प्राप्त गरेका छन्, जसअनुसार प्रत्येकले १०–१० कित्ता सेयर पाएका छन्।

कसरी हेर्ने आईपीओको नतिजा ?

1. कुमारी क्यापिटल

Advertisement Ads

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

605918328 2046546836193459 4640827241236377878 n https://bajarkochirfar.com/bhujung-hydropowers-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स