राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरधामको विशाल चुनावी सभालाई स्थानीय ‘मैथिली’ भाषामै सम्बोधन गरेर उपस्थित जनसागरलाई मोहित पारेका छन्।
सोमबार जनकपुरबाट आफ्नो विधिवत राष्ट्रिय राजनीतिक यात्राको थालनी गर्दै उनले मधेश र देशको विकास सँगसँगै गर्ने बाचा गरे। विशेषतः संघीयताको विषयमा पहिले कडा टिप्पणी गर्ने बालेनले जनकपुरमा उभिएर संघीयतालाई खारेज होइन, ‘थप सुधार’ गरेर लैजाने परिपक्व अभिव्यक्ति दिएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया