राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो पहिलो राजनीतिक सम्बोधन मैथिली भाषामै गरेका छन्।
सोमबार जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेनले मैथिली भाषामा भाषण गरेका हुन्। जनकपुरधामबाटै उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका छन्।
सभालाई सम्बोधन गर्दै बालेनले आफू काम गर्ने व्यक्ति भएको उल्लेख गरे। “म काम गर्ने मान्छे हुँ, काम गर्छु,” उनले मैथिलीमै भने।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया