SHAREHUBSHAREHUB

पदभार ग्रहणपछि रास्वपाको कार्यालयबाट बाहिर निस्किए बालेन शाह

AdvertisementAds
पदभार ग्रहणपछि रास्वपाको कार्यालयबाट बाहिर निस्किए बालेन शाह
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी रास्वपाको केन्द्रीय कार्यालय, घण्टीघर पुगेका थिए र त्यहाँ पदभार ग्रहण गरे।

लगत्तै बालेन पार्टी कार्यालयबाट निस्किएका छन्। यो उनको पहिलो पटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेर पदभार ग्रहण गर्ने अवसर हो। पार्टी कार्यालयमा उनी सभापति रवि लामिछानेद्वारा स्वागत गरिएको थियो। रास्वपा प्रवेशसँगै बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् र आजै जनकपुर जाने कार्यक्रम पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स