विचौलियाले गर्दा किसानलाई मार्ने काम भइरहेको बालेनको दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
विचौलियाले गर्दा किसानलाई मार्ने काम भइरहेको बालेनको दाबी

बालेन शाहको चुनावी गर्जन: “नेपालीलाई पराईको होइन, आफ्नै देशको तरकारी खुवाउनु पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको जनाएको छ। शुक्रबार चितवनमा आयोजित चुनावी सभामा पार्टीले किसानको हित र उचित मूल्य सुनिश्चित गर्न जोड दिएको हो।

सभामा बोल्दै नेताले केही सीमित नेता र विचौलियाहरूले किसानलाई सिन्डिकेटमा पारेर विदेशबाट तरकारी ल्याउने काम गरिरहेको आरोप लगाए। उनले भने, “देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ। किसानलाई सही मूल्य दिनुपर्छ।”

साथै उनले किसानले सही मूल्य र बजार नपाएको समस्या रहेको बताए र भ्रम सिर्जना गर्ने यस्तो प्रणाली रोक्न आवश्यक रहेको जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स