एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १,५५,३७१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। उक्त सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र आवेदन प्राप्त नभएमा, कम्पनीले उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया