insta insta

लाभांश पारित गर्दै एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
लाभांश पारित गर्दै एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
Advertisement Ads

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारण सभा बाराको सिमरामा सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

सभाले सेयरधनीहरूका लागि ८.५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश गरी कुल १४.७६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले लेखापरीक्षकको नियुक्ति, चुक्ता पूँजी वृद्धि र प्रबन्धपत्र संशोधन गर्ने निर्णयहरू समेत गरेको छ।

Notice asian life 14 75 dividend approved 1773210485534 https://bajarkochirfar.com/asian-life-insurances-general-meeting-concludes-approving-dividend-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स