instainsta

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबारमा रहेकाका सेयरधनी मात्रै लाभांश पाउने र आगामी साधारण सभामा सहभागी हुने योग्य हुनेछन्।

कम्पनीले यस वर्ष आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसरी कुल लाभांश दर १०.५२६३ प्रतिशत पुग्नेछ, जसमा कर प्रयोजनका लागि नगद लाभांश पनि समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स