नेप्सेमा एक इन्स्योरेन्सको २५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक इन्स्योरेन्सको २५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ५ प्रतिशत अर्थात २५ लाख ५७९.६०३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 06 24 124736 https://bajarkochirfar.com/more-than-2-5-million-bonus-shares-of-an-insurance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स