स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न १३ जनाको दरखास्त स्वीकृत, कोको परे ?

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न १३ जनाको दरखास्त स्वीकृत, कोको परे ?
Advertisement Ads

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेको आवेदनमध्ये १३ जनाको दरखास्त स्वीकृत भएको छ।

बोर्डले सूचना जारी गर्दै कार्यकारी निर्देशक पदका लागि योग्यता पुगेका १३ जना उम्मेदवारको आवेदन स्वीकृत गरिएको जनाएको हो। यसअघि बोर्डले असार ३१ गते आवेदन आह्वान गरेको थियो भने आवेदन दिने अन्तिम मिति साउन ८ गते तोकिएको थियो।

दरखास्त स्वीकृत हुनेमा डा. राजेन्द्रकुमार पोख्रेल, सुभाष कोइराला, बुद्धकाजी श्रेष्ठ, गंगप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. होमनाथ गैरे, राजेन्द्र श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्।

Screenshot 26 7 2026 142336 giwmscdnone.gov .np https://bajarkochirfar.com/applications-of-13-people-to-become-executive-directors-of-the-health-insurance-board-have-been-approved-who-got-selected | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स