सेनासहित सुरक्षा निकायको अपिल: शान्तिपूर्ण समाधान निकालौं

सेनासहित सुरक्षा निकायको अपिल: शान्तिपूर्ण समाधान निकालौं

जेनजी प्रदर्शन उग्र बनेको र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको परिस्थितिमा देशको उच्च प्रशासनिक नेतृत्व र सुरक्षा निकायले प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका छन्।

मुख्यसचिव, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूले जेनजीलाई आह्वान गर्दै शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।

image 1 https://bajarkochirfar.com/appeal-from-security-agencies-including-the-army-lets-find-a-peaceful-solution | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स