SHAREHUBSHAREHUB

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले दिए पदबाट राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले दिए पदबाट राजीनामा
AdvertisementAds

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्।

कडरियाले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै सरकारले जेनजी आन्दोलन दबाउने प्रयास गरिरहेको र विद्यार्थी राजनीति असफल भएको अनुभवले निर्णय गर्नुपरेको बताएका छन्।

उनले विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक विद्यार्थी संगठनहरूले स्कूले पोशाकमा रहेको विद्यार्थीको जीवन रक्षा गर्न नसकेको उल्लेख गर्दै सरकारले जनताको भावना विपरित आन्दोलन दबाउन खोज्दा यसको परिणाम भयावह हुने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स