नेपाल एसबिआई बैंक लिमिटेडले विकास आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) मा नियुक्त गरेको छ। यो नियुक्ति २०८१ साल जेठ १३ गतेदेखि लागू भइसकेको हो।
डिसिइओमा नियुक्त हुनु अघि आनन्द बैंकमा प्रमुख सञ्चालन अधिकृत (COO) का रूपमा कार्यरत थिए। नयाँ भूमिकासहित उनी अब नायब प्रमुख कार्यकारी अधिकृतको अतिरिक्त प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी पनि निरन्तर सम्हाल्नेछन्।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया