नेपाल एसबिआई बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल एसबिआई बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेड को ४ प्रतिशत बोनस सेयर प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ४११ रुपैयाँ ९० पैसा अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३९६.०६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 18 12 2025 1671 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-nepal-sbi-banks-bonus-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स