राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने तयारीमा छन्। सोमबार जेनजी आन्दोलनमाथि सरकारले गरेको दमनपछि देशभर प्रदर्शन जारी रहेको छ।
रास्वपा सांसदहरूले राजीनामाबारे छलफल गरिरहेका छन्। रास्वपाले सरकारले युवामाथि गरेको निर्मम दमनको ठहर गर्दै सरकारको वैधता सकिएको जनाएको छ र तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेको छ।
साथै, पार्टीले जेनजी आन्दोलनलाई समर्थन जनाएको छ। रास्वपा मंगलबार सिंहदरबारमा बोलाइएको विपक्षी दलको बैठकमा पनि सहभागी भएन।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया