प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले विगतका विभिन्न आन्दोलन तथा घटनासम्बन्धी सबै प्रतिवेदनहरू एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्।
कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनबारे प्रश्न उठाएपछि उनले मानव अधिकार आयोगसहित विभिन्न कालखण्डमा बनेका प्रतिवेदनहरूलाई समेटेर समीक्षा गरिने र आवश्यक कारबाही सोही आधारमा अघि बढाइने स्पष्ट पारेका हुन्।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया