राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसमा पार्टीले रोपेको बिउ अहिले लहलह फसल दिएको बताएका छन्।
जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा रोपिएको बिउ यस सभामा देखिएको तर्क गरे ।
उनले बालेन शाहसँगको साझेदारीमा देश बनाउने प्रतिबद्धता व्यक्त गरे।
रवि लामिछानेले बालेनसँगको भेटवार्ता छोटो भएको बताए।‘देशको हितलाई केन्द्रमा राख्दा वार्ताको नाटक गर्नु पर्दैन,’ उनले भने, ‘देशको हित र जनताको चाहनाका लागि एक ठाउँमा उभिएका हौँ ।’
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया