बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन। बैठक अवरुद्ध भएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच छलफल जारी रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले १७ जेठमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन्।
सत्तापक्ष र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास भइरहेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया