जेनजी आन्दोलनमा घाइते बनेका कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री आरजु राणालाई सेनाले उद्धार गर्न हेलिकप्टर अवतरण गर्ने प्रयास असफल भएपछि अन्ततः गाडीमार्फत शिवपुरी पुर्याइएको हो।
सेनाको स्टाफ कलेजमा चिकित्सक टोलीमार्फत उपचार भइरहेको छ र दुवैजनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया