अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले छाडेको घोषणा गरेकी छन्। फेसबुकमार्फत उनले आफू अब कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको स्पष्ट पारेकी छन्।
करिश्माले लेखिन्, “म अहिलेसम्म राजनीतिक संस्थामा संलग्न थिएँ तर अब म जनताकै कलाकार र आवाज बनेर रहिरहन चाहन्छु। म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।”
करिश्मा केही वर्षअघि एमाले प्रवेश गरेकी हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया