instainsta

आरम्भ चौतारी लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने, बनायो सयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २६ गते
आरम्भ चौतारी लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने, बनायो सयरधनीको हात खाली
AdvertisementAds

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८१/८२ का लागि पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव अगाडि नबढाउने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । लघुवित्तले आर्थिक वर्ष ०७७/७८ पछिदेखि अहिलेसम्म लाभांश वितरण गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स