आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारको जिम्मेवारी दिइएको हो।
यस नियुक्तिसँगै आरम्भ चौतारी लघुवित्तका सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर अभौतिकीकरण (Dematerialization), नामसारी तथा अन्य सेयरसम्बन्धी सेवा प्रभु क्यापिटलमार्फत उपलब्ध हुनेछन्।
कम्पनीले सेयरधनीलाई आवश्यक धितोपत्रसम्बन्धी सेवा अब प्रभु क्यापिटलबाट सञ्चालन हुने जनाएको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया