नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशतका दरले हुन आउने ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया