राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका ४२ सांसदले सामूहिक रूपमा राजीनामा दिएका छन्।राप्रपाद्वारा जारी विज्ञप्तिमा “देशमा विकसित पछिल्लो घटनाक्रमले वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ।
यसकारण सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। आन्दोलनरत जेनजी पुस्ताको माग सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछौं।” भनिएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया